खाइपचनी
Romanized: khaaipachani, khaipachani, khaaipachanee, khaipachanee
कसैले दिएको वस्तु वा सुविधा उपभोग गरेपछि त्यसको बदलामा गरिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कसैले दिएको वस्तु वा सुविधा उपभोग गरेपछि त्यसको बदलामा गरिने काम।