बाउसे
Romanized: baause, baaushe, baushe, bause
रोपाइँ गर्दा खेतको हिलो सम्म्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बाउसो+ए]
१.
रोपाइँ गर्दा खेतको हिलो सम्म्याउने काम।
२.
त्यस्तो काम गर्ने व्यक्ति; लाठे।