देउसे
Romanized: deushe, deuse
देउसी गाउने वा खेल्ने व्यक्ति; देउसी खेलका मण्डलीको सदस्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
देउसी गाउने वा खेल्ने व्यक्ति; देउसी खेलका मण्डलीको सदस्य।