देउसिरे
Romanized: deushire, deusire
देउसी भट्याउने फाँकी भट्याएपछि मण्डलीका अन्य सदस्यले गोल रूपमा भन्ने बोली; देउसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
देउसी भट्याउने फाँकी भट्याएपछि मण्डलीका अन्य सदस्यले गोल रूपमा भन्ने बोली; देउसी।