बाकुपौ
Romanized: baakupau, bakupau
पुरानो चलनअनुसार कुनै विशेष महत्त्वको सग्लो कागतपत्र पछि किर्ते हुने स्थिति नपरोस् भनी सो कागत च्याती… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
पुरानो चलनअनुसार कुनै विशेष महत्त्वको सग्लो कागतपत्र पछि किर्ते हुने स्थिति नपरोस् भनी सो कागत च्याती सम्बन्धित व्यक्तिहरूले बाँडेर लिएको टुक्रा; अधकट्टी (यस्ता कागतमा १९४५ साल वैशाख ३० गते शुक्रवारभन्दा पहिलेको ललितपुर र भक्तपुरको 'श्रीवत्स' भन्ने छाप लगाएर कानुनी मान्यता दर्साएको हुन्थ्यो।)।