बाक्लो

Romanized: baaklo, baklo

पातलो नभएको; मोटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत बल्कल]

१.
पातलो नभएको; मोटो।
२.
पन्यालोपन कम नभएको; गाढा।
३.
घना; सघन।
४.
खुब जमेको।

सम्बन्धित शब्दहरू