बाङबुङ
Romanized: baangabunga, baangabung, bangabunga, bangabung
भत्काउँदा, फोर्दा, बाँझो जमिन खन्दा वा कसैलाई निर्दयी ढङ्गले पिट्दाको किसिमले; भाङभुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
भत्काउँदा, फोर्दा, बाँझो जमिन खन्दा वा कसैलाई निर्दयी ढङ्गले पिट्दाको किसिमले; भाङभुङ।
२.
अस्तव्यस्त।