माङ्सेबुङ

Romanized: maangsebunga, maangsebung, mangsebunga, mangsebung

इलाम जिल्लामा रहेको एक गाउँपालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

१.
इलाम जिल्लामा रहेको एक गाउँपालिका।
२.
पवित्रस्थल; द्यौराली।
३.
पाँचथर जिल्लामा रहेको लिम्बूहरूको तीर्थस्थल।

सम्बन्धित शब्दहरू