हाङ्सेम्लुङ
Romanized: haangsemlunga, haangsemlung, hangsemlunga, hangsemlung
आख्यानअनुसार लिम्बू राजाहरू तमोर नदीबाट फरक फरक ठाउँमा गएर फर्की आउँदा चिन्नका लागि गाडेको ढुङ्गो; निसाना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
आख्यानअनुसार लिम्बू राजाहरू तमोर नदीबाट फरक फरक ठाउँमा गएर फर्की आउँदा चिन्नका लागि गाडेको ढुङ्गो; निसाना (उक्त ढुङ्गो धनकुटाको हङ्समोरङमा अझै रहेको विश्वास गरिन्छ)।