बाटबाटै
Romanized: baatabaatai, baatabatai, batabaatai, batabatai
बाटा बाटामा; बाटैपिच्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
बाटा बाटामा; बाटैपिच्छे।
२.
बाटामा हिँड्दाहिँड्दै।