बाट्नु

Romanized: baatnu, batnu

धागो, तार, घाँस, पराल आदि कुनैलाई जोल्ट्याएर एउटै डोरो बनाउनु; डोरी बनाउनु; बटार्नु; चुल्ठी पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत वेष्ट+नु]

1
धागो, तार, घाँस, पराल आदि कुनैलाई जोल्ट्याएर एउटै डोरो बनाउनु; डोरी बनाउनु; बटार्नु; चुल्ठी पार्नु।

सम्बन्धित शब्दहरू