बाढीसिँचाइ

Romanized: baadhisimchaai, baadhisimchai, badhisimchaai, baadhisinchaai

कुलो खुलै राखेर भलबाढी पस्न दिई खेतीलाई सिँचाइ गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुलो खुलै राखेर भलबाढी पस्न दिई खेतीलाई सिँचाइ गर्ने काम।

सम्बन्धित शब्दहरू