बाढी

Romanized: baadhi, baadhee, badhee, badhii

ज्यादा वर्षा हुँदा पानी बढेर आफ्नो नियत स्थान नाघी बगेको नदीनालाको प्रवाह; बाढ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत वष्ठि]

1
ज्यादा वर्षा हुँदा पानी बढेर आफ्नो नियत स्थान नाघी बगेको नदीनालाको प्रवाह; बाढ।

सम्बन्धित शब्दहरू