बाथड

Romanized: baathada, baathad, bathad, bathada

कल्चौँडो मात्र ठुलो देखिने (गाई)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कल्चौँडो मात्र ठुलो देखिने (गाई)।
२.
पेटमा मासुको डल्लो लागेकी (स्त्री)।

सम्बन्धित शब्दहरू