बाथ
Romanized: baatha, baath, bath, batha
बाथ (baatha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बाथ(१)
(नाम [संस्कृत वात])
१..
वातरोगविशेष; बात।
२..
जुवा खेल्दा कुनै दाउमा ठिनी वा च्याँखे केही नराखिने र जितहार हुँदा लिनुदिनु नगरी बाहेक गर्ने काम।
बाथ(२)
(नाम [प्राकृत बत्थि])
1.
बनेलको बोसो।