बाथरुम
Romanized: baatharuma, baatharum, batharum, batharuma
नुहाउने कोठा; स्नानागार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्. बाथ+रुम]
१.
नुहाउने कोठा; स्नानागार।
२.
शौचालय।