गाथ

Romanized: gaatha, gaath, gath, gatha

मान्य जनको सन्चोबिसन्चोबारे प्रयोग गरिने शरीरवाची शब्द; शरीर; जिउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गात्र]

१.
मान्य जनको सन्चोबिसन्चोबारे प्रयोग गरिने शरीरवाची शब्द; शरीर; जिउ।

सम्बन्धित शब्दहरू