गाथा
Romanized: gaathaa, gaatha, gathaa, gaath
सरलता तथा विस्तारपूर्वक गाइने सत्य घटना र विशिष्ट तथ्ययुक्त प्रभावोत्पादक गीतिकथा; गीतात्मक कथा वा वृत्तान्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सरलता तथा विस्तारपूर्वक गाइने सत्य घटना र विशिष्ट तथ्ययुक्त प्रभावोत्पादक गीतिकथा; गीतात्मक कथा वा वृत्तान्त (व्याले)।
२.
कसैको प्रशंसा वा स्तुति; स्तोत्र; गुणगान।