गाथक

Romanized: gaathaka, gaathak, gathak, gathaka

गाथासम्बन्धी गीत गाउने व्यक्ति; गाएर जीविका चलाउने मानिस; गाइने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गाथासम्बन्धी गीत गाउने व्यक्ति; गाएर जीविका चलाउने मानिस; गाइने।

सम्बन्धित शब्दहरू