बानो हाल्नु

Romanized: baano haalnu, baano halnu, bano haalnu, bano halnu

प्रेत लागेको विश्वास भएमा पछि दिउँला भनी भाकल गरेर उसलाई दिइने अंश छुट्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
प्रेत लागेको विश्वास भएमा पछि दिउँला भनी भाकल गरेर उसलाई दिइने अंश छुट्याउनु।

सम्बन्धित शब्दहरू