उत्तानो टाङ
Romanized: uttaano taanga, uttaano taang, uttaano tanga, uttano taanga
शरीर तथा गोडा उत्तानो पारेर पछारिने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
शरीर तथा गोडा उत्तानो पारेर पछारिने स्थिति।
२.
जिल्लाराम, असफल।