उत्ताना टाङ
Romanized: uttaanaa taanga, uttaana taanga, uttaanaa taang, uttaanaa tanga
गोडा उत्तानो हुने गरी पछारिने काम; चित भएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [उत्तानो+टाङ]
१.
गोडा उत्तानो हुने गरी पछारिने काम; चित भएको स्थिति।
२.
जिल्लाराम; हरेस।
३.
पूर्ण असफलता; पराजय; हार।