बान्की
Romanized: baanki, baankee, bankee, bankii
कुनै वस्तुको आकारप्रकार; नमुना; ढाँचा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बानगी]
1
कुनै वस्तुको आकारप्रकार; नमुना; ढाँचा।