बान्द्रेटोपी

Romanized: baandretopi, baandretopee, bandretopee, bandretopii

मुख, नाक र आँखा मात्र देखिने, घाँटीसमेत टाउकाको बाँकी भाग छोपिने, उनीको टोपी; बाँदरटोपी; घुमटोपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मुख, नाक र आँखा मात्र देखिने, घाँटीसमेत टाउकाको बाँकी भाग छोपिने, उनीको टोपी; बाँदरटोपी; घुमटोपी।

सम्बन्धित शब्दहरू