बिर्केटोपी
Romanized: birketopee, birketopii, birketopi
माथितिर बिचमा गट्टो भएको नेपाली कार्चोबी वा मखमली टोपी; बिर्कोजस्तो आकारको टोपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
माथितिर बिचमा गट्टो भएको नेपाली कार्चोबी वा मखमली टोपी; बिर्कोजस्तो आकारको टोपी।