टोपी
Romanized: topee, topii, topi
शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नका निम्ति चाउलो र घेरा हाली सिइएको वस्त्र; शिरपोस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत टोपिआ]
1
शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नका निम्ति चाउलो र घेरा हाली सिइएको वस्त्र; शिरपोस।