घुमटोपी
Romanized: ghumatopee, ghumatopii, ghumatopi
खुला आकाशमुनि काम गर्नेले टाउकामा छाताको विकल्पमा लगाउने छत्राकार टोपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खुला आकाशमुनि काम गर्नेले टाउकामा छाताको विकल्पमा लगाउने छत्राकार टोपी।