गरम टोपी

Romanized: garama topee, garama topii, garama topi, garamatopi

न्यानो टोपी; जाडो याममा लगाइने टोपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
न्यानो टोपी; जाडो याममा लगाइने टोपी।
२.
ऊनी वा पस्मिनाबाट बनेको टोपी।
३.
माकल-टोपी; बाँदर-टोपी।

सम्बन्धित शब्दहरू