कार्योपी टोपी
Romanized: kaaryopi topi, kaaryopee topi, kaaryopi topee, karyopee topi
मखमलमा रेसमका धागाले बुट्टा भरिएको, बिचमा जालीदार गट्टा राखिएको विशेष प्रकारको नेपाली टोपी; बिर्के टोपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मखमलमा रेसमका धागाले बुट्टा भरिएको, बिचमा जालीदार गट्टा राखिएको विशेष प्रकारको नेपाली टोपी; बिर्के टोपी।