कार्चोपी टोपी
Romanized: kaarchopi topi, karchopi topi, kaarchopee topi, kaarchopi topee
मखमलमा रेसमका धागाले बुट्टा भरिएको; बिचमा जालीदार गट्टा राखिएको विशेष प्रकारको नेपाली टोपी; बिर्के टोपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मखमलमा रेसमका धागाले बुट्टा भरिएको; बिचमा जालीदार गट्टा राखिएको विशेष प्रकारको नेपाली टोपी; बिर्के टोपी।