भाते टोपी

Romanized: bhaate topi, bhaate topee, bhate topee, bhate topii

ना. राष्ट्रिय पहिरनको शिरोभूषण मानिएको, खिपेर सिइएको तथा गरैगरा परेको, कालो र बलियो नेपाली टोपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. राष्ट्रिय पहिरनको शिरोभूषण मानिएको, खिपेर सिइएको तथा गरैगरा परेको, कालो र बलियो नेपाली टोपी।

सम्बन्धित शब्दहरू