बाँदर टोपी
Romanized: baamdara topi, baandara topi, bandara topi, baamdara topee
जाडो छल्न आँखा र मुख मात्र देखिने गरी घाँटीसम्म छोपेर लगाइने ऊनीको टोपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जाडो छल्न आँखा र मुख मात्र देखिने गरी घाँटीसम्म छोपेर लगाइने ऊनीको टोपी।