घटाटोप
Romanized: ghataatopa, ghataatop, ghatatop, ghatatopa
बादलको मेहेरो; मेघमाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बादलको मेहेरो; मेघमाला।
२.
तामदान वा म्यानाको ढाक्ने पर्दा; झापन।