फटाटोप

Romanized: phataatopa, phataatop, fataatopa, phatatop

सर्पले फणा फुलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सर्पले फणा फुलाउने काम।
२.
सर्पले फणा फुलाए झै गरी अरूलाई तर्साउने काम।
३.
देखावटी तडकभडक; आडम्बर।

सम्बन्धित शब्दहरू