टोप

Romanized: top, topa

शिरमा लगाइने, वरिपरि पट्टीदार घेरा भएको, युरोपेली ठुलो गोलाकार टोपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्तूप]

१.
शिरमा लगाइने, वरिपरि पट्टीदार घेरा भएको, युरोपेली ठुलो गोलाकार टोपी।

सम्बन्धित शब्दहरू