टोप्रे
Romanized: topre
टोप्रो भएको वा टोप्रो हुने (एँसेलु, भुईंकाफल इ.); टोप्रोजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [टोप्रो+ए]
1
टोप्रो भएको वा टोप्रो हुने (एँसेलु, भुईंकाफल इ.); टोप्रोजस्तो।