लोप्रे

Romanized: lopre

निराशाले लुत्रुक्क परेको; घोप्टिएको; लोब्रे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [लोप्रो+ए]

१.
निराशाले लुत्रुक्क परेको; घोप्टिएको; लोब्रे।
२.
लोप्रो बनेको; पाप्रो जमेको।

सम्बन्धित शब्दहरू