बाला
Romanized: baalaa, baala, balaa, baal
बाला (baalaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बाला(१)
1.
ना. [सं. वलय] स्वास्नीमानिसहरूले नारीमा लाउने सुन-चाँदीको चुरा।
बाला(२)
१..
सोह्रसत्र वर्षसम्मकी वा रजस्वला हुने अवस्थाकी स्त्री; नवयुवती; किशोरी; केटी।
२..
पुत्री; कन्या; बालिका।
३..
पत्नी; भार्या; प्रियतमा ।
४..
बालो।