बालुकायन्त्र
Romanized: baalukaayantra, baalukaayantr, baalukayantra, balukaayantra
पारो, सुवर्ण आदि भस्म बनाउँदा वा पारोको शुद्धीकरण गर्दा प्रयोगमा ल्याइने यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पारो, सुवर्ण आदि भस्म बनाउँदा वा पारोको शुद्धीकरण गर्दा प्रयोगमा ल्याइने यन्त्र।