वालुका

Romanized: vaalukaa, vaaluka, valukaa, waalukaa

प्रायः नदीका दुवै किनारमा पाइने, पानीले पखालिएको ढुङ्गा आदिको ससाना बालुवा; रेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रायः नदीका दुवै किनारमा पाइने, पानीले पखालिएको ढुङ्गा आदिको ससाना बालुवा; रेत।
२.
धुलो; चूर्ण।

सम्बन्धित शब्दहरू