बास्ना

Romanized: baasnaa, baasna, basnaa, baasn

मिठो बास; सुगन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वासा]

१.
मिठो बास; सुगन्ध।
२.
राम्रो वा फिँजिएको नाउँ ।

सम्बन्धित शब्दहरू