बास्नु

Romanized: baasnu, baashnu, bashnu, basnu

अ.क्रि. [सं. बाश नु] कुखुरो, तित्रा आदि चरा प्रहर- प्रहरमा कराउनु वा बोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. [सं. बाश नु] कुखुरो, तित्रा आदि चरा प्रहर- प्रहरमा कराउनु वा बोल्नु।

सम्बन्धित शब्दहरू