बास्केटबल

Romanized: baasketabala, baasketabal, basketabal, baashketabala

भकुन्डालाई हातले भुईँमा हिर्काएर उफार्दै खेलमैदानको छेउमा गाडिएको खाँबोमा मिलाएर राखिएको काठ वा प्लास्टिकको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
भकुन्डालाई हातले भुईँमा हिर्काएर उफार्दै खेलमैदानको छेउमा गाडिएको खाँबोमा मिलाएर राखिएको काठ वा प्लास्टिकको भित्तामा रहेको जालीझोलाभित्र छिराएर सामूहिक रूपमा खेलिने एक खालको भकुन्डो खेल।

सम्बन्धित शब्दहरू