निस्केवल
Romanized: niskeval, niskewala, niskewal, nishkevala
केही पनि बाँकी नरहेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत निस्+केवल]
१.
केही पनि बाँकी नरहेको अवस्था।
२.
(विशेषण)
निमिट्यान्न।
३.
दोषहीन; शुद्ध।