निर्केवल

Romanized: nirkeval, nirkewala, nirkewal, nirkebala

कुनै कुराको टुङ्गो; पक्कापक्की; निर्णय; निधो; निष्कर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कुराको टुङ्गो; पक्कापक्की; निर्णय; निधो; निष्कर्ष।
२.
कुनै विषयमाथिको चिन्तन वा विश्लेषण; जाँचपारख; नीरक्षीर विवेचना।

सम्बन्धित शब्दहरू