फुटबल

Romanized: phutabal, futabala, futabal, phutabala

गोडाले हानेर खेलिने, छालाले मोहोरिएको, हावा भरिने रबरको ठुलो भकुन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
गोडाले हानेर खेलिने, छालाले मोहोरिएको, हावा भरिने रबरको ठुलो भकुन्डो।
२.
सोही भकुन्डो खेलिने एक खेल।

सम्बन्धित शब्दहरू