मिटबल

Romanized: mitabal, mitabala

भित्रपट्‌टि कुटेको वा थुङथुङ्याएको मासु राखी बाहिर मैदाको आवरणले ढाकेर बनाइएको पकौडीका छाँटको डल्लो खानेकुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
भित्रपट्‌टि कुटेको वा थुङथुङ्याएको मासु राखी बाहिर मैदाको आवरणले ढाकेर बनाइएको पकौडीका छाँटको डल्लो खानेकुरो।

सम्बन्धित शब्दहरू