मिटाउनु

Romanized: mitaaunu, mitaunu

आफूलाई नराख्नु; आफ्नो परबाह नगर्नु; आफ्नो मुख मोस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [<मेटाउनु]

१.
आफूलाई नराख्नु; आफ्नो परबाह नगर्नु; आफ्नो मुख मोस्नु।
२.
हे. मेटाउनु।

सम्बन्धित शब्दहरू