मनमुटाउ
Romanized: manamutaau, manamutau
दुई थरीका बिच मनमनै हुने फाटो; वैमनस्य; अमेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी मनमुटाव ]
1
दुई थरीका बिच मनमनै हुने फाटो; वैमनस्य; अमेल।