मनमुग्ध

Romanized: manamugdh, manamugdha

ध्यानमग्न; एकाग्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ध्यानमग्न; एकाग्र।
२.
मोहित।

सम्बन्धित शब्दहरू